SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

लगानीकर्तालाई उत्कृष्ट लाभांश दिन सफल साहस ऊर्जाको खुद नाफा ५६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । साहस ऊर्जा लिमिटेड ले आर्थिक वर्ष २०८२-८३ को चौथो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट २ अर्ब ८६ करोड ४५ लाख ३४ हजार २०९ रुपैयाँ आम्दानी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार