अर्थसम्बन्धी कानुन संशोधन विधेयकमा ६ सांसदका १५ संशोधन प्रस्ताव, कुन–कुन ऐन गरिँदैछ खारेज ?
काठमाडौं। अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि ६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। अब सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर प्रतिनिधिसभाको अर्थ समितिमा दफावार छलफल हुने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार