SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्डबाट उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। श्रावण १५ गते काठमाडौंस्थित एक होटलमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार