SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

इतिहास रच्ने दौडमै रोकियो निम्सदाईको जीवन

काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो । पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन, तर एउटा गणनाले उनलाई इतिहास रच्ने सम्भावनासम्म पु¥याएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार