SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

गोलबजारमा बिहान १० देखि साँझ ७ बजेसम्म कफ्र्यु खुकुलो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कफ्र्यु आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा र विश्लेषणपछि उक्त अवधिसम्म कफ्र्यु आंशिक रूपमा खुकुलो पारिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार