SHARE
कर्पोरेट समाचार · आइबार​ १७ साउन २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०५१ मिटर), जो पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित छ, सोही हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार