SHARE
कर्पोरेट समाचार · शनिबार १६ साउन २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार