SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १५ साउन २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन

काठमाण्डु- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो गएको छ । प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी