SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

पूर्व तराईको अशान्त वातावरणप्रति सरकार पूर्ण गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दु:ख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्णरूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी