SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

शितलनिवास पुगेर प्रधानमन्त्री बालेनले गरे राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी