SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

आन्तरिक १ लाख रोजगार सिर्जना गर्ने गरी कार्यसम्पादन गर्न मन्त्री यादवको निर्देशन

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी आर्थिक वर्षभित्र १ लाख रोजगार सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालय अन्तर्गतका सबै निकायलाई सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी