विराटनगर पुगे गृहमन्त्री गुरुङ, अस्पतालमा घाइते भेटेर मृतक परिवारलाई भेट्ने
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् । सुनसरीबाट सुरु भएको विवाद बढ्दै गएपछि उनी सुनसरी जान विराटनगर पुगेका हुन् । उनी सुनसरीको देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल जाने कार्यक्रम छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी