SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

प्रधानन्यायाधीश शर्मासमक्ष नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीको शपथ ग्रहण

काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा. शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी