SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

शितलनिवास पुगेर कांग्रेस सभापति थापाद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भेटवार्ता गरेका छन् । बिहीबार साँझ पौने ६ बजेतिर सभापति थापा शितलनिवास गएर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी