SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

 काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार