SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

मधेशका यी क्षेत्रमा कर्फ्यु जारी, चाेक चाेकमा सेनाकाे गस्ती

काठमाण्डु– सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन बढेपछि मधेशका विभिन्न जिल्लामा कर्फ्यु लगाइएको छ । बिहीबार सिरहा र धनुषाका सहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो । लहान बजारमा बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी