SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश, नेपालीबीच एकता र संयम अपनाउन आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकता कायम राख्न आग्रह गरेका छन्। सुनसरीमा हालै भएको साम्प्रदायिक विवाद र त्यसको प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले सबै नेपालीलाई संयम अपनाउन आह्वान गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार