SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

प्रहरीद्वारा सिरहामा हवाई फायर, स्थिति तनावपूर्ण

सिरहा– सिरहामा बिहीबार गोली चलेको छ । गोलबजार र लहानमा स्थिति नियन्त्रणमा लिए अश्रुग्यास र हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यअसघि दुई पक्षीय झडप र सवारी साधनमा आगजनीपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नगर्दासम्मको लागि कफ्र्यु आदेश जारी गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी