४ दिनमा ६२ अंकले घट्यो सेयर बजार
काठमाण्डु– बिहीबार पनि सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेर परिसुचक २६७२ मा पुगेको छ । गत सोमबार देखि ओरालो लागेको बजार चार दिनमा ६२ अंक घटेको छ । आज कारोबार रकम पनि घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी