SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

सिरहामा गोली लागेर एकजनाको मृत्यु

काठमाण्डु– सिरहामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार गोली लागेर गणेश यादवकाे मृत्यु भएकाे हाे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी