नेपाल–जापान आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना छः अध्यक्ष अग्रवाल
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र जापानबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा औद्योगिक आधुनिकीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार