SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो अंकको गिरावट, खस्किदै लगानीकर्ताको मनोबल

 काठमाडाैं । साताको बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६७२.५८ विन्दुमा आइपुगेको छ । कारोबार रकम तीन अर्ब ३८ करोडमा सिमिति भएको छ । घट्दो कारोबारले लगानीकर्ताको मनोबल घट्दै गएको लगानीकर्ताहरु बताउँछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार