SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

धनुषामा कफ्र्यु आदेश जारी

जनकपुर । धनुषामा कफ्र्यु आदेश जारी गरिएको छ । आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार