SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

बालेनलाई प्रचण्डको प्रश्न- संवाद गर्न अहंकारले नदिने हाे कि प्रधानमन्त्रीको कद सानो हुने हो ?

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गर्दै प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी