SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

ईपीएस आवेदकलाई राहत: १८ साउनसम्म राहदानी आवेदन फाराम खुला

काठमाण्डु– सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले आगामी सोमबार अर्थात् १८ साउन २०८३ सम्म राहदानीका लागि आवेदन फाराम खुला राख्ने भएको छ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेतलाई ध्यानमा राखेर विभागले उक्त अवधिसम्म आवेदन फाराम खुला गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी