SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव कायम राख्न सुरक्षा संयन्त्र थप सक्रिय बनाउने सुरक्षा परिषद्को निर्णय

काठमाण्डु– प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक बसेकाे छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी