SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

कप्तानगन्ज घटनामा घाइते अर्का युवकको मृत्यु

विराटनगर– सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागी घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ ।कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बिहीबार ज्यान गएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी