SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

जनकपुरमा पनि लाग्याे कर्फ्यु

काठमाण्डु– जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विज्ञपति जारी गर्दै कर्फ्यु आदेश जारी भएको जानकारी दिएका हुन् । बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी