SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद न्यौपानेको विपक्षीलाई जवाफ-सरकार पीडितलाई मलमपट्टी गरिरहेको छ

काठमाण्डु – सुनसरीको कप्तानगञ्जको घटनामा विपक्षी सांसदहरूले सरकारसँग जवाफ माग गरेको बेला सत्तारुढ दल रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकार पीडितलाई मलमपट्टी गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद न्यौपानेले सरकारले घटनाका घाइतेहरूको मल्हमपट्टी गर्दै गरेको दाबी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी