SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

सिरहामा अनिश्चितकालीन कर्फ्यू जारी

काठमाण्डु– सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहामा कर्फ्यू लगाइएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश लागू गरिएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी