SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्‍यो भुक्तानी

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यसअन्तर्गत इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार