सोपान फर्मास्युटिकल्स कम्पनीका सचिव राजीवकुमार शर्माको राजीनामा स्वीकृत, किरण बज्राचार्य नियुक्त
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले कम्पनी सचिवमा अनन्त किरण बज्राचार्यलाई नियुक्त गरेको छ। कम्पनीको साउन १३ गते साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। कम्पनीका अनुसार यसअघिका कम्पनी सचिव राजीवकुमार शर्माले पदबाट राजीनामा दिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार