SHARE
काठमाण्डुपाटी · बिहीबार १४ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अवार्ता समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत उनले पाँच सदस्यीय समिति गठन गरेका हुन् । समिति संयोजकको जिम्मेवारी मन्त्रालयका सह–सचिव महेश आचार्यलाई दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी