चार वर्षदेखि रोकिएका २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स कार्ड छपाइ सम्पन्न, राष्ट्रिय परिचयपत्र मार्फत नबिकरण गर्न सकिने
काठमाडौं । चार वर्षदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार