SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

लजिस्टिक क्षेत्र सुदृढ नगरी आर्थिक समृद्धि सम्भव छैन : व्यवसायी

काठमाडौं । देशको आर्थिक समृद्धिका लागि लजिस्टिक क्षेत्र मेरुदण्डका रूपमा रहेको व्यवसायीहरुले बताएका छन् । नेपाललाई अविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रूपान्तरण गर्न लजिस्टिक पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि तथा समुद्रपार व्यापारलाई थप सहज बनाउनु आवश्यक रहेको व्यवसायीहरुको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार