SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

सुनको मूल्य सामान्यले बढ्यो,चाँदी १० रुपैयाँले घट्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँ बढेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार