SHARE
कर्पोरेट समाचार · बिहीबार १४ साउन २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा पछिल्लो समय विकसित सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल हुने जनाइएको छ। बैठकमा देशको समग्र सुरक्षा अवस्था, पछिल्ला घटनाक्रम तथा आवश्यक नीतिगत विषयमा समीक्षा र छलफल हुने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार