SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

ललितपुर–२१ को ४ करोड बजेट ७७ योजनामा, पूर्वाधारसँगै सम्पदा संरक्षणलाई प्राथमिकता

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ । वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा करिब ७७ वटा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार