SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३\०८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट स्वीकृत गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार