SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

शेयर बजार घट्नेक्रम रोकिएन, घट्दै छ कारोबार रकम

 काठमाडाैं । अघिल्लो साता केही सुधारउन्मुख देखिएको शेयर बजार पुन घट्न थालेको छ । बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर दुई हजार ६८८.८८ विन्दुमा आइपुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन पावर कम्पनी रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार