निर्जीवन बीमा कम्पनीहरूको व्यापार १५.१२ प्रतिशतले बढ्यो, शिखर सबैभन्दा ठूलो, एनएलजीको वृद्धिदर उच्च
काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२-०८३ मा ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्ष २०८१-०८२ को ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको तुलनामा १५.१२ प्रतिशत बढी हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार