SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपिडी बन्द, दोषीलाई कारबाही गर्न संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार