ग्रामीण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी,आजै शपथ लिने तयारी
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चयन भएका डा. नहकुल केसीले आज (साउन १३ गते) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । संस्थाका अनुसार सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले डा. केसीलाई अध्यक्षमा चयन गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार