सुनसरी घटनापछि सर्वदलीय बैठकको संयुक्त वक्तव्य, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग
काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार