SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

विश्व बाघ दिवस मनाइँदै

काठमाडौं । आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार