SHARE
कर्पोरेट समाचार · बुधबार १३ साउन २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी प्रणाली थप सक्रिय बनेसँगै आज देशका विभिन्न भागमा वर्षा हुने तथा ६ प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार