SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०७:४४ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाप्रति प्रधानमन्त्रीको दुःख व्यक्त, दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्रीले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घटनाका कारण समाजमा भय, आक्रोश र असहजता उत्पन्न भएको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार