SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सर्वदलीय बैठक बोलाएका छन् । रास्वपाका अनुसार बैठक भोलि बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार