SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीकोमा २७ जना सल्लाकार छन्, मैले एक जना मात्र राखेको छुः वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू सुशासन कायम गर्न व्यवहारबाटै प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयको वार्षिक राजश्व समीक्षा बैठकमा सोमबार वाग्लेले आफूले एक जना मात्र सल्लाहकार राखेको बताए । आफूले राखेका राजश्व सल्लाहकार पनि अवैतनिक (तलब सुविधा नलिने) राखेको उनको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी