SHARE
अर्थ-डबली · शुक्रबार​ १२ मंिर २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

सडक सीमा अतिक्रमण गरी राखिएका संरचना हटाउन सडक डिभिजन जुम्लाको ३० दिने अल्टिमेटम

मुगु / सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गरेको छ ।